'पिडितको उद्धार र राहत व्यावस्थापनमा अग्रसर हुन नेता कार्यकर्तालाई आग्रह' अछाम । अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउमा भएको क्षति प्रति नेकपा अछामले दुख व्यक्त गरेको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा अछामले बर्षाले जिल्लामा पहिरो, खेतिबारी नष्ठ, बिधुत नहर, झोलुंगे पुल, भत्किएका लगायतका दुखद खबर आएको भन्दै दुख व्यक्त गरेको हो…