मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्। पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३ हजार ८७५ पुगेको छ। संक्रमित संक्रमित ५ हजार १३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।