मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भिरबाट लडेर एक युवतीको मृ’त्यु

अछाममा भिरबाट लडेर एक युवतीको मृ’त्यु


अछाम – जिल्लामा भिरबाट लडेर एक युवतीको मुुृ’त्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा १८ बर्षीय युवतीको आइतवार दिउँसो २ बजे तिर भिरबाट लडेर मृ’त्यु भएको हो ।

घरबाट नजिकैको भेलिछडा भिरमा घाँस का’ट्ने क्रममा करिव ५ सय मिटर तल ख’सेर घ’टना स्थलमै मृ’त्यु भएको उनका आफन्तले जानकारी दिए ।

मृ’तक युवतीको आज सोमबार नै कर्णाली नदिको बेलखेतमा अन्तिम दा’हस’स्कार गरिने उनका भतिजा दिलिप बिष्टले जानकारी दिए ।