मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ३३४ मा कोरोना पुष्टि भएसंगै संक्रमितको सङख्या २६ सय नाघ्यो

काठमाडौँ : नेपालमा थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै तीन सय ३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य…