मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाेटीमा भारतबाट फर्किएकाको सूचना संकलन शुरु

डाेटी: जिल्लाका नौवटै स्थानीय तहले रोजगारी गरेर भारतबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन गर्न शुरु गरेको छ। पछिल्लो एक महिनामा भारतबाट काम गरेर गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन शुरु गरिएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए। उनले भने, “एक महिनामा भारतबाट कति फर्किए त्यसको लगत सङ्कलन शुरु गरेका छौँ।” यहाँका नौवटै स्थानीय तहका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले…