मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका मतदाताले नपत्याएका यी डाक्टर

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिदेखि महामन्त्रीसम्म पाँच जना डाक्टरले उम्मेदवारी दिएका थिए। सभापतिका उम्मेदवार डा. शेखर कोइराला चिकित्सक क्षेत्रका डाक्टर हुन् भने अन्य चार जनाले विभिन्‍न विषयमा विद्यावारिधि गरेका हुन्। कांग्रेसको उपसभापतिमा डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका थिए भने महामन्‍त्रीमा डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र डा. राजाराम कार्कीले उम्मेदवारी दिएका थिए।  तर,…