"अमेरिकाको बसाई त्यागेर अछामको समाजसेवामा सक्रिय हुदैँ थापा" अछाम । नेपाली कांग्रेस अछामका युवा नेता बिनोद कुमार थापाले यतिबेला गाँउ गाँउमा पुरिगरहेका छन् । जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिकाका हरेक टोल तथा बस्तीहरुमा पुगेर त्यहाँ जनता तथा समाजका समस्याका बारेमा जानकारी लिईरहेका छन् । आफ्नै गाँउ ठाँउ र समाजको विकास तथा जनताका समस्या समाधान गर्न भनरे…