मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती लोकमार्गमा पर्ने निर्माणधिन पक्कि पुल वर्षाका कारण भत्कियो

अछाम । अछाम जिल्लामा एक निर्माणधिन पक्की पुल भत्किएको छ । दुई दिन देखिको अबिरल बर्षाले खोलाको बाहब बढेपछि सेती लोकमार्गमा पर्ने पक्की पुल भत्किएको हो । सेती लोकमार्ग अन्र्तगत नेपालका चारधाम मध्येको एक बैद्यनाथधाम नजिकै पर्ने लुंग्रेलीगाडमा निर्माण हुन लागेको पुल भत्किएको हो । दुई दिन देखिको बर्षाका कारण पानीको बाहब बढेपछि निर्माण कार्य…