काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गरेका छन्। बिहीबार राति आयोजित सम्मेलनलाई सम्बोधन प्रधानमन्त्री देउवाले सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशत नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्। उनले सम्बोधनका क्रममा कोरोना नियन्त्रणमा विश्वका सबै देश एकजुट भएर लाग्नुपर्ने बताएका थिए। राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय…