मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्यावश्यक सेवा बाहेकका कार्यालय आजबाट बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट अत्यावश्यक सेवाबाहेकका कार्यालय बन्द हुने भएका छन् । कोरोनाका कारण अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालय आजबाट बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालय सञ्चालन हुने छैनन् ।  “कोभिड १९ को माहामारी तिब्र रुपमा फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी…