मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना संक्रमित

थप १६८ जनाको मृत्यु, ९ हजार ३०५ जना संक्रमित


काठमाडौं । कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो ।

योसँगै मृतकको संख्या नेपालमा कोभिड संक्रमण्का कारण मृत्यु हुनेको संख्या ४ हजार २५२ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ  भने चार हजार ४४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।