मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामो समयपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले साँझ ६ मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिइन्। उनका अनुसार आजको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो। बैठकमा मन्त्रालयका नीतिगत निर्णय हुने बताइएको छ।  यसअघि मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास…