मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

काठमाडौं – सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन गरेको छ।  चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर २४ दिनदेखि अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो।  समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा…