मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप ७ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट थप ७ जनाको मृ’त्यु


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृ’त्यु भएको हो । 

शनिबार देशभर ८ जनाको मृ’त्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।