काठमाडौं– नेपालमा आजसम्म कोरोना भाइरस संक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार ५५१ जना संक्रमित थपिएका छन् भने काठमाडौं उपत्यकामा मात्र एक हजार १७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन्। याेसहित ६७,५४२ जना काेराेनामुक्त भएका छन्। अहिलेसम्म…