मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज १ हजार ८३ जनामा कोरोना पुष्टि

काठमाडौं- आज देशभर १ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २१९ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यो सहित हालसम्म ७ लाख ९९ हजार ३४१ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका…