मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ६७ लाख बढी, ८ लाख ७६ हजार नाघ्यो

काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ ।   विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९४ हजार ५३३ संक्रमित थपिएका छन् भने ५ हजार ४४६ संक्रमितको ज्यान गएको…