काठमाडौं । मुलुकभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लोपटक काठमाडौंमा १, वीरगन्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरगन्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका छपकैया ३…