काठमाडौँ - नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका मध्ये हाल २६.७ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २९० जना, २ मा २३५७, बागमतीमा ६५१, गण्डकीमा २७२, प्रदेश ५ मा ३१५, कर्णालीमा २९८ र सुदूरपश्चिममा १५४९ जना सक्रिय संक्रमित छन्। देशभर कुल २० हजार ७५० जनामा संक्रमण भएकोमा अहिले…