काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृ'त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी छत्रकोट गाउँपालिका -५ का ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ'त्यु भएको हो । उनी प्यारालाइसिसको उपचार गराउन भारत गइ जेठ २५ गते नेपाल फर्किएर होम-क्वारेन्टिनमा रहेका थिए । उनको असार ५ गते नि'धन भएको थियो । सोही दिन…