मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शरीरमा बेसार र रातो रंग दलेर सरकारको वि’रोध

शरीरमा बेसार र रातो रंग दलेर सरकारको वि’रोध


काठमाडौँ – शनिबार युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शन गरेका थिए।

सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई बेवास्ता गरेको भन्दै पछिल्लो समय युवाहरुले स्वस्फूर्त प्रदर्शनलाई देशव्यापी बनाएका छन्।