मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रहण लागेपछि आकाशमा यस्तो देखिएको सूर्य (तस्बिरहरु)

ग्रहण लागेपछि आकाशमा यस्तो देखिएको सूर्य (तस्बिरहरु)

सुदूर आज

काठमाडौँ – आज खण्डग्रास सूर्य ग्रहण लागेको छ। ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाकेको भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिएको छ।

बिहान १०:५५ देखि सुरु भएको ग्रहणमा मध्याह्न २:०४ बजे सूर्यको  करिब ८८ प्रतिशत भाग छेकिएको देखिएको थियो।

मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको खगोलविद्ले बताएका छन्।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।