काठमाडौं- नेपालमा थप पाँच जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरुमा बाँकेका चार र बदिर्याका एक जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी कोरोना पुष्टि भएकामा बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ फेला परेको जनाएको छ। त्यस्तै, बाँकेको नारायणपुर भवनपुर…