मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका संक्रमित युवक तीन दिन अघि भारतबाट फर्किएका थिए

अछामका संक्रमित युवक तीन दिन अघि भारतबाट फर्किएका थिए

सुदूर आज

अछाम : अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचाररत उनी सुदुरपश्चिम प्रदेशमा पछिल्लो पटक कोरोना पुष्टि भएका युवक हुन्।

उनको जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्दार गरिएको थियो। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आईसोलेसनमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ।