अछाम । समाजसेवी नेता कृष्ण कुवँरले आफ्नो जन्मदिनको अवसरमा बयालपाटा प्रादेशिक अस्पताललाई ब्ल्याङ्केट सहयोग गरेका छन्। जन्मदिनमा फजुल खर्च गर्ने परम्पराभन्दा सामाजिक क्षेत्रमा योगदान दिनु अर्थपूर्ण हुने भन्दै उनले अस्पताललाई ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन्। नेता कुवँरका अनुसार बयालपाटा प्रादेशिक अस्पताल यहाँका नागरिकका लागि उपचारमा भरोसाको केन्द्र बनेको छ, जसले गर्दा विभिन्न क्षेत्रबाट निरन्तर सहयोगको आवश्यकता…