मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको तुर्माखाँदमा दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–६ रानिवनस्थित चाका भिट्टामा दुई जना किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रानिवनकै १५ वर्षीया साउनी बी.क (पिता–सर्पे कामी) र १२ वर्षीया प्रेमकला बी.क (पिता–कमल बी.क) को शव बिहीबार बिहान स्थानीय जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो। परिवारका सदस्यहरूले दुवै किशोरीलाई बुधबार रातिदेखि सम्पर्कविहीन भएको बताउँदै खोजी कार्य थालेका…