मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाइँदै

काठमाडौं - सरकारले क्यान्सर रोगको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाउँदैछ। चालु आर्थिक वर्षभित्र काम सक्ने गरी ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी डिभलोपमेन्ट’ बनाउन लागेको नसर्ने तथा मानसिक रोग शाखाले जनाएको छ। सबै किसिमको क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि भन्दै पहिलो पटक रणनीति बनाउन लागिएको शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।  उनले भने, ‘क्यान्सर कन्ट्रोल स्ट्राटेजी…