मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्ण जन्माष्टमी पर्वकाे अवसरमा भदाै १४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले यस वर्षकाे भदौ १४ गते परेकाे यसवर्षकाे कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रपरिषद बैठकले यस वर्षकाे कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे सरकारका प्रवक्तासमेत रहेकाे कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।