काठमाडौं । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनलाई पुत्रलाभ भएको छ । थापाथालीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ७ बजेर ५२ मिनेटमा उनले छोरालाई जन्म दिएकी हुन् । शल्यक्रियाबाट प्रसूति गराइएको आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । बच्चाको तौल तीन केजी १४० ग्राम रहेको पनि उनले…