अछाम : नेपाल तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साँउदले कांग्रैसको जिल्ला सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ आँै महाधिबेशन अन्र्तगत जिल्ला अधिबेशनमा सचिव पदमा उम्मेद्धवारी रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराए । पार्टीलाई व्यक्तीबादी नभई बिधि सम्बत संचालन गर्न आफ्नो उम्मेद्धारी रहेको उनले बताए । यसअघिका पार्टी सचिवले सभापतीले जे भन्यो…