मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाहै नदिई क्रियाशिल पठाएको भन्दै आपत्ति

अछाम । आफुहरुलाई थाह नै नदिएर क्रियाशिल सदस्यता पठाएको भन्दै टिकापुर नगरपालिका वडा नं. ८ का १३ जनाले आपत्ती जनाएका छन् । आफुहरुको सहमति बिना नै नगर समितीले क्रियाशिल सदस्यता सिफारिष गरि पठाएको भन्दै उनिहरुले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । उनिहरुले सयूक्त हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै गैर जिम्मेवार कार्य गरेको भन्दै गम्भिर…