मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेतृत्वको नेकपासँग भएको सहमति शुक्रबारबाटै कार्यान्वयनमा लगिने

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको सहमति शुक्रबारदेखि नै कार्यान्वयनमा लगिने भएको छ । बिहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबारदेखि नै सहमति कार्यान्वयनमा लगिने निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार त्यो बाहेक अन्य कुनै पनि निर्णय मन्त्रिपरिषदले गरेन । सरकार र विप्लव नेतृत्वमा रहेको नेकपाबीच बिहीबार तीनबुँदे सहमति…