मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उफ्रेर बाहिर जान नसकेका भ्यागुत्ता

हिम बिस्वकर्मा अमेरिकाको एउटा प्रसिद्ध मेडिकलकलेजको ग्यालरीमा कुनै दिन एउटा सहयोगि कर्मचारी हातमा बाल्टी बोकी हतार हतार प्रयोगशाला तिर जादै थिए । ठिक त्यसैबेला उनको विपरित दिशाबाट कलेजका कार्यकारी निर्देशक आईरहेका थिए । उनी सहयोगी कर्मचारीलाई निहाल्दै गम्भीर भएर आफ्नो कार्य कक्ष भित्र पसे । करिब एक घण्टा पश्चात निर्देशकले उक्त सहयोगी कर्मचारीलाई कार्यकक्ष भित्र…