मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबिभाबक बिहिन किशोरीलाई नगरपालिकाले दियो राहत

होम साउद, अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर ७ की एक किशोरीलाइ मंगलसेन नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । आमाबुवा दुबै नभएकी तथा सुस्त मनस्थितीकी गोमा बिकलाइ नगरप्रमुख पदमबहादुर बोहराले एक कार्यक्रमका विच खाद्यान्न सहयोग हस्तान्तरण गरे । वडा सदस्य सावी दमाइको संरक्षणमा रहेकी बिकलाइ नगरपालिकाको तर्फबाट ३० केजी चामल, २ केजी दाल, १ लिटर…