राष्ट्रिय कर दिवसको अवसरमा नेपाल क्यान ग्रुप मुभ प्रा.लि. सम्मानित आज नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालय कोटेश्वरद्वारा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को सम्मान तथा समापन समारोहमा नेपाल क्यान ग्रुप मुभ प्रा.लि. सम्मानित भएको छ। आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर…