मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरि हिल्सको आईपीओ आजबाट खुला

काठमाडौं - चन्द्रागिरि हिल्सले आज (शुक्रबार) देखि सर्वसाधारणमा आईपीओ  बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख नौ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो। त्यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी…