मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मौसमी इन्फ्लुएन्जा र कोभिड संक्रमण उस्तै हुन् ?

काठमाडौं । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक भर्ना हुन आउने प्रत्येक २० मध्ये आठजना बिरामी कोभिड–१९ जस्तै लक्षण बोकेर आएका छन् । तर, पीसीआर परीक्षण गराउँदा भने नेगेटिभ आउने गरेको छ । कतिपय निमोनिया भएका बिरामीको पटक–पटक पीसीआर परीक्षण गराउँदा पनि कोभिड नेगेटिभ आएको छ । अस्पतालको ओपीडीमा सुक्खा खोकी लाग्ने, उच्च ज्वरो भएका, कडा…