मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि गर्न प्रस्ताव

काठमाडौं– चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्ने विषयमा छलफल भएको छ। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) बीच शुक्रबार भएको छलफलमा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ गतेदेखि सञ्चालन गर्न उपयुक्त हुने विषयमा छलफल भएको छ। तर सिसिएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय…