मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० जना पाकिस्तानी क्रिकेटरलाई कोरोना संक्रमण

एजेन्सी - पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। यसअघि सोमबारमात्रै शादाब खान, हारिस रउफ र हैदर अलिलाई कोरोना संक्रमण भएको थियो। दुई दिनमै १० पाकिस्तानी खेलाडीलाई कोरोना…