मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब व’र्षाको सम्भावना कम

काठमाडौं - मनसुन निष्कृय हुँदै गएसँगै देशका अधिकांश भूभागको मौसम सफा भएको छ ।  प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पानी पर्ने सम्भावना कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केहि स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  उनका अनुसार अबको…