अछाम । रामारोशन गाँउपालिका वडा नंं १ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९ ८० मा सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको सार्वजनिक सुनुवाई गरिएको हो । वडाको आर्थिक बर्षको चालू तर्फ ६ लाख ९२ हजार ७ सय १५ रुपयाँ र पुजिगत तर्फ ५ लाख ७७ हजार ३ रुपयाँ बराबर भएका कार्यक्रम…