मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिमी र तिम्रो दमकल सुरक्षित रहिरहनु पर्छ

दिर्घराज उपाध्याय तिम्रो दमकलमा पानी सकिएला, आगो निभाउन नपठाउनु तिम्रो दमकलमा पानी सकिएला,शहर बलिरहोस आगो निभाउन नपठाउनु शहरमा आगो झोसेरआफ्ना बाहेक सबैलाई डढाएरतिमी भईरहनु पर्छ नगरपिता बरु ढिलो नगरीबनाई हाल्नु शहिदका नाममा एउटा गेट स्टन्टबाजहरुकै जयजयकार हुने युगमातिमी कसरी अपवाद हुन सक्छौ ? छेउकै प्रदेश सभा संगै जोडिएको मन्त्रालय दनदनी बलिरह्यो तिमीले रमिता हेरिरह्यौ शहर…