अछाम । अछामको वलिगाँउ घर भएका निर्माता तथा निर्देशक गणेशजंग रावललको लघु चलचित्र संशय सार्वजनिक भएको छ । अछाम भएका समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । रावलले आफुले अध्ययन गर्ने कलेजको प्रोजेक्टमा अछामको बिषयबस्तु समेटेर लघु चलचित्र तयार पारेका हुन् । किपालय उत्पादक र भेडापानी ईन्टरटेन्मेण्टको प्रस्तुतीका…