मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति श्रीको स्वरमा ‘यो तीजमा फिलिली नाचम्ला’

काठमाडौं- गायिका शान्ति श्री परियारको स्वरमा ‘यो तीजमा फिलिली नाचम्ला’ तीज गीत सार्वजनिक भएको छ। डीपी दाहाल ‘परिश्रमी’ को शब्द र पुरुषोत्तम न्यौपानेको संगीतमा नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर यो गीत सार्वजनिक भएको हो।  मारुनी डिजिटलमा रेकर्डिङ भएको गीतको संगीत संयोजन केशव बडुले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका हुन्। डिलाइटेड नेपाल युट्युब…