काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङमा आइपुगेको छ । रिलिज भएको केही समयमै युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आइपुगेको हो । गीतमा शब्द संगीत तथा स्वर प्रकाश सपुतको छ । समूहगत गायनमा उनलाई देवेन्द्र बब्लु, सुनिल विकलगायतले साथ दिएका छन् । सपुतले गीतमा राष्ट्रिय एकता र सांस्कृतिक…