मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमीले कोरेका पेन्टिङलाई वरिपरि राखेर गरिएको श्रृतिको फोटोसुट भाइरल

बलिउड । दक्षिण भारतीय चलचित्रकी सुपरस्टार अभिनेत्री श्रृति हसनको पछिल्लो फोटोसुटका फोटोहरूले अहिले खुबै चर्चा पाइरहेको छ । उनी पछिल्लो समय बलिउडमा पनि आफ्नो सुन्दरता र अभिनयको जादु देखाइरहेकी छन् ।  अभिनेत्री श्रृतिले प्रेमी शान्तनु हजारिकाले कोरेका रङ्गीबिरङ्गी पेन्टिङ वरिपरि राखेर ग्लामरस फोटोसुट गराएकी हुन् । मरुन रङको याकलेस स्ट्रेँज ड्रेसमा श्रृति निकै बोल्ड र…