मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै कुरा हजारपटक भन्दा बुझ्दैन सरकार

नकुल पौडेल नदिलाई नजिकबाट केवल बगरले बुझ्छ। जसरी छोरीलाई आफ्नो माईतिघरले बुझ्छ। एउटै कुरा हजारपटक भन्दा बुझ्दैन सरकार,हजार कुरा एकैपटकमा पत्थरले बुझ्छ। तपाईं जरुर प्रेममा धोका खाएको मान्छे हो,एउटा डाक्टरको अक्षर अर्को डाक्टरले बुझ्छ। जहर समेत नक्कली परेर मर्न पाएन बिचरा, यो त शहरतिरको कुरा हो शहरले बुझ्छ। कमसेकम तिमीले मलाई बुझ्न नसकेपनी,तिम्रो तस्वीरले बुझ्छ…