मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहाँसु यो दुनियाँ दुखारी भन्या, हाँसु त धेक्किन्या दाणो छुट्यो

धिरज स्मृतिपवन घर छुट्यो,पाक्या फाणो छुट्योलाग्यो तातो हावा डाणो छुट्यो नहाँसु,यो दुनियाँ दुखारी भन्याहाँसु त धेक्किन्या दाणो छुट्यो रित्तै छ पटुका-का छौ मेरी इजु!चिनी फाको छुट्यो,माणो छुट्यो गोरु का छुट्यो,ग्वालो का छुट्योपण है ढुन्की ढुन्की घाणो छुट्यो जोगीका कुटी आउन्या को छ?छकालै हात हइ भाणो छुट्यो !! डोटी ।