अमरदीप शर्मा उड्ने पंख हुतिहारा चाप छाम्न जान्दैन किसाहारा मै बाच्ने मान्छे ईश्वर पनि मान्दैन कि मनको बह जतासुकै अवयव छर्दै हिड्छभरी पेट मात्तिएर मलाई आफ्नो ठान्दैन कि ! प्रश्न सोध्ने उसैका हुन ईश्वर मेरो आफ्नै भन्नेअन्धो भए हुन्छ, पुज्छन, ईश्वर नै छान्दैन कि पाखातिर पस्की हिड्ने भाका पनि बोक्नुपर्छमृत्यु सायद शरिरको समवेदना धान्दैन कि…