अमरदिप शर्मा वातावरण होईन हजुर जनमत नै दोहन भयोसुल्झाउन लाग्नै पर्छ परिस्थिती गहन छ यो चर्को नारा भाषणबाजी कस्को भरको कर देखाउनेको कर्म फलोस हेरौ अब महान को हो ! कालापानी होईन उसले ताकेको छ सिहदरवार छेकेजस्तो गर्छु मैले सोझ्याएरै तहान हो यो नेपाल आमा मुर्ती बन्छिन सिमानाको काली नदिसिद्दान्तको फुस्रो मन्त्र अस्मिताको लगान भयो…